दफा ४७
हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजाय
: आफनो कर्तव्यको विपरीत हुलाक अड्डाको कर्मचारीले हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तु खोलेमा वा खोलाएमा वा जानी जानी रोक्का गरेमा वा गराएमा वा ढिलो गरी ओसारेमा वा ओसार्न लगाएमा वा ढिला गरी डेलिभरी गरेमा वा गराएमा निजलाई बढीमा एक वर्षसम्म कैदै वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
तर यो ऐनले दिएको अधिकार अन्तर्गत वा नेपाल सरकारको लिखित आदेश बमोजिम वा अधिकार प्राप्त अदालतका निर्देश बमोजिम कुनै हुलाक वस्तु खोलेको, रोक्का राखेको वा ओसार्न वा डेलिभरी गर्न ढिलो गरेकोमा यस दफाको कुनै कुरा लागू हुने छैन ।
तर यो ऐनले दिएको अधिकार अन्तर्गत वा नेपाल सरकारको लिखित आदेश बमोजिम वा अधिकार प्राप्त अदालतका निर्देश बमोजिम कुनै हुलाक वस्तु खोलेको, रोक्का राखेको वा ओसार्न वा डेलिभरी गर्न ढिलो गरेकोमा यस दफाको कुनै कुरा लागू हुने छैन ।
हुलाक ऐन, २०१९
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: चिट्ठीहरु ओसार्ने एकाधिकार नेपाल सरकारमा सुरक्षित रहनेदफा ३क: निजी क्षेत्रलाई हुलाक सेवा संचालन गर्न इजाजत पत्र दिन सकिनेदफा ४: चिट्ठीहरु ओसार्न नपाउने व्यक्तिहरुदफा ५: नेपाल सरकारको दायित्व नहुनेदफा ५क: डाँक ढुवानी गर्नु पर्नेदफा ५ख: घाट ठेक्का लिनेलाई डाँक निशुल्क तार्न कबुलियत गराउनु पर्नेदफा ५ग: समय तालिकामा बस्नु नपर्नेदफा ५घ: डाँक परिवहन गराउने विशेष दायित्व
परिच्छेद - ३
दफा ६: आन्तरिक हुलाक महसुल तोक्ने अधिकारदफा ७: हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकारदफा ८: वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकारदफा ९: ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुलदफा १०: हुलाक महसुल वा अरु रकमहरु असूल गर्दाकोदफा ११: हुलाक अड्डाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असूल गरिनेदफा १२: हुलाक अड्डाको छाप प्रमाण लाग्ने
परिच्छेद - ५
दफा १४: दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकारदफा १५: हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्नेदफा १६: हुलाकबाट पठाउन नहुने बस्तुहरुदफा १६क: साधारण पत्रद्वारा पठाउन नहुने चिजहरुदफा १७: हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकारदफा १८: भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्नेदफा १९: निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारबाही गर्नेदफा २०: सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकारदफा २१: नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरुमा कारबाही गर्ने अधिकारदफा २२: समाचार–पत्र पत्रिका र अरु वस्तुहरु रोक्का गर्ने अधिकारदफा २३: Xxxxxxxदफा २४: अधिकार क्षेत्रमा प्रतिबन्ध
परिच्छेद - ६
दफा २५: हुलाक वस्तुहरुको रजिष्टरीदफा २६: रजिष्टरीको सम्बन्धमा नियमहरु बनाउने अधिकारदफा २७: हुलाक वस्तुहरुको बीमादफा २८: हुलाक वस्तुहरुको बीमा अनिवार्य गराउने अधिकारदफा २९: बीमा सम्बन्धी नियमहरु बनाउने अधिकारदफा ३०: बीमा गरिएको हुलाक बस्तुहरुको सम्बन्धमा नेपाल सरकारको दायित्वदफा ३१: मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाकोदफा ३२: मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकारदफा ३३: अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
परिच्छेद - ८
दफा ३७: धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकारदफा ३७क: धनादेश सञ्चालन कोषदफा ३८: धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम बदल्न सक्नेदफा ३९: हुलाक आदेशको व्यवस्था गर्ने अधिकारदफा ४०: विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकारदफा ४१: गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्नेदफा ४२: धनादेशसम्बन्धी दायित्वबाट बचाउ
परिच्छेद - ९
दफा ४३: डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरुले खराब आचरण गरेमा सजायदफा ४४: डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफनो काम छोडेमा सजायदफा ४५: हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले झुट्ठा कुरा दर्ता गरेमा सजायदफा ४६: हुलाक वस्तुहरु चोरी गर्ने, हिनामिना गर्ने, दबाउने, नष्ट गर्ने वा फयाँक्ने इत्यादि काम गरेमा सजायदफा ४७: हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजायदफा ४७क: डाँक परिवहनमा बाधा विरोध गरेमा सजायदफा ४८: बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजायदफा ४९: हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजायदफा ५०: हुलाक महसुल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजायदफा ५१: दफा ३ उल्लंघन गरेमा सजायदफा ५२: दफा (४) उल्लंघन गरेमा सजायदफा ५३: दफा १३ अन्तर्गत बनेका नियमहरु उल्लंघन गरेमा सजायदफा ५४: दफा १६ वा दफा १७ उल्लंघन गरेमा सजायदफा ५५: पत्र मञ्जूषा विगार्नेलाई सजायदफा ५६: हुलाक अड्डा वा पत्र मञ्जूषालाई बेरुप पार्नेलाई सजायदफा ५७: झुट्ठा विवरण भरेमा सजायदफा ५८: डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजायदफा ५९: गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफूसाथ राखिछोडेमा सजायदफा ६०: चिट्ठीको डेलिभरीमा बाधा दिएमा सजायदफा ६१: हुलाक टिकट लागेको लिखतको कुरा मेटेमा वा लिखतमा लागेको हुलाक टिकट झिकेमा सजायदफा ६१क: हुलाक टिकट झिकेमा सजायदफा ६२: अघि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजायदफा ६३: हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजायदफा ६४: हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजायदफा ६५: कसूर गर्न प्रयत्न गरेमा वा दुरूत्साहन गरेमा सजायदफा ६६: हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेदफा ६७: यो ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुनेदफा ६८: Xxxxxxxदफा ६८क: मुद्दा हेर्ने अधिकारदफा ६८ख: Xxxxxxx